News

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नजिक

हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार ८ सय ९६ रहेको छ । त्यस्तै, संक्रमणबाट निको हुनेको संख्या भने ५० लाख ४६ हजार ७ सय ६७ रहेको छ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । हालसम्म अमेरिकामा मात्रै २४ लाख २४ जार चार सय जनामा संक्रमणको पुष्टि भएको छ । त्यस्तै, एक लाख २३ हजार ४ सय ७६ जनाको मृत्यु भईसकेको छ । संक्रमण सर्वाधिक फैलिएका देशहरुमा ब्राजील, रुस र त्यसपछि भारत क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।

Related Articles

Back to top button
Close