News

सपना सम्झदै यि युवतिले विपनामै २४ क्यारेटको हिराको औठी निलिन

काठमाडौ – हालै सामाजिक संजालमा एक अनौठौ घटना घटेको छ । अमेरिकाको क्यालिफोर्निया एक युवतिले हीराको औठी निलेकी छिन् । उनले उक्त औठी सपनामा निलेको बताएकी छिन् । उनलाई औठी निलेपछि परिवारका सदस्यले अस्पताल लगेका थिए ।

तर उनलाई पत्तै भएन आफुले औठीले निलेको आफुलाई अस्पतालको बेडमा देख्दा आश्चर्यचकित भइन् । उनले सपनामै राति रेलमा हिड्दै गरेको अबस्थामा २४ क्यारेटको हिराको औठी निलेको बताइन् । उनले पानीसंगै २४ क्यारेटको हिराको औठी निलेको बताउदै सामाजिक संजालमा तस्विर शेयर गर्दे स्टाटस लेखेकी छिन् ।

स्टाटसमा उनले लेखेकी छिन् । राति सपनामा मैले पानीसंगै औठी निले र मलाई थाहा नै भएन हरीको औठी सपनामा निलेको केहि दिन यता मैलै आश्चर्यचकित सपना देख्दै आएकी छु । भन्दै स्टाटस पोष्ट गरेकी छिन् ।

र उनले भनिन् मेरो निद्रा निद्रामा राती हिड्ने बानि रहेको छ। सपनामा हीराको औठी पाएपछि निकै खुशी थिए । तरविपनामा भने अस्पतालको बेडमा आएकी रहेछु

Related Articles

Back to top button
Close