News

कोरोनाका कारण नेपालमा फेरी अर्का ब्यक्तिको मृत्यु, मृतकको संख्या २५ पुग्यो

काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा थप एकजनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण स्याङ्जा सिरूवारीका ५५ वर्षीय पुरूषको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा। डा। अर्जुन आचर्यले पुष्टी गरे । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका ति पुरुषको बुधबार राति ११ स् ३५ मा उनको मृत्यु भएको हो । यहि ८ गते अस्पताल भर्ना भएका संक्रमित पुरुषको स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

Related Articles

Back to top button
Close