News

मकवानपुरमा चट्याङ लागेर दुई युवतीको घटनास्थलमै मृत्यु, १४ बर्षिय किसोर घाइते

काठमाडौ, असार ११ – मकवानपुर चट्याङ लागेर दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया–२ कालापानीकी २५ वर्षीया बिना घिसिङ र १७ वर्षकी सम्झना घिसिङ रहेका छन् ।

उनिहरु घर मानै बसेको बेला गएराति एक्कासी चट्याङ लागेर दुबै युवतिको ज्यान गएको र अर्का एक किशोर घाइते भएको प्रहरीले जनाएको छ। घाइते भएका १४ वर्षका किसोरको अहिले दोभान स्वास्थ्य चौकीमा उपचार भैरहेको बताइएको छ ।

Related Articles

Back to top button
Close