News

यस्तो छ बिहिबारको सुनको मुल्य, तोलामा कति पुग्यो ?

काठमाडौ, असार ११ -आज बिहिबार नेपाली बजारमा सुनको मुल्य यथावत रहेको छ । हिजो बुधबार ९१ हजार १ सयमा कारोबार भएको सुनको मुल्य आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयामा कारोबार भइरहेको भएको छ । भने आज चाँदी बुधवारको तुलनामा १० रुपिँयाले घटेर प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close