Video

बले र प्रिज्मा एकसाथ मिडियामा, पहिलो भेटदेखि विवाहसम्मको कुरा (भिडियो)

काठमाडौँ / सक्किगोनीका लोकप्रिय कलाकार बले अर्थात सागर लम्साल पछिल्लो समय अभिनयका अलावा प्रेमका कारण पनि चर्चामा छन् । सक्किगोनीहाँस्य टेलिश्रृंखलाबाट अभिनयमा चिनिएका सागर लम्साल उर्फ ‘बले’ र टिकटकबाट परिचित भएकी प्रिज्मा खतिवडाबीचको प्रेमसम्बन्धपछि बिहेको पनि चर्चा छ ।हाल ‘सक्किगो नी’ नामक हाँस्यटेलिश्रृंखलामा अभिनय गरिरहेका सागरले दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरेका छन् । सोहि क्रममा उनको प्रिज्मासँग भेटघाट भएको थियो ।

सागर र प्रिज्माले अर्को बर्ष अर्थात २०७७ मा बिवाह गर्ने तयारी गरिएको स्रोतको भनाई छ । यसैबिच जुम्ल्याहा दिदि(बहिनी प्रिज्मा र प्रिन्सी खतिवडासँग बलेले बाजा बजाउँदै बोलको गीतको भिडियोमा अभिनय गरेका छन् । हेर्नुहोस् बले, प्रिज्मा, प्रिन्सीसँग गरिएको यो रमाइलो कुराकानी

Related Articles

Back to top button
Close