News

अत्यन्तै दु:खद खबर; यि नानि ल’डे’र हात को न’सा का’टि’एको थियो डाक्टरको ला’प’रवाहीका का’रण ग;यो ज्यान

अत्यन्तै दु:खद खबर
यि नानि लडेर हात को न’सा का’टि’एको थियो त्यसपछि उपचार को लागि बिर्तामोडमा रहेको बि एण्ड सी हस्पिटल लगियो हस्पिटल मा लगातार उपचार हुदाहुदै आज डाक्टरहरुको ला’पर’बाहीको कारण नानि मृत्यु भयो ! न’सा का’टि’दा कसरी नानीको ज्यान नै गयो यस विषयमा बि एण्ड सि हस्पिटल र डाक्टर ! ले जनाफ दिनुपर्छ
नानिलाइ तीन दिन हस्पिटल राख्दा बिल कसरी ९ लाख उठ्यो यसको छानबिन होस।

नानिको आत्माले शान्ति पाओस् हार्दिक श्र’द्धाञ्जली शो’काकुल परिवारजनमा गहिरो स’म’बे’दना।
फेसबुक बाट साभार गरिएको,

Related Articles

Back to top button
Close