News

कुलमानको पुनर्नियुक्तिका लागि हरेक रात ५ मिनेट बत्ती निभाऔं : दीपकराज गिरी

काठमाडौँ, ३० भदौ । कलाकार दीपकराज गिरीले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनःनियुक्तिका लागि जनदबाबस्वरूप हरेक रात ८ बजे ५ मिनेट बत्ती निभाउन अपिल गरेका छन् । सामाजिक सञ्जालमा विचार पोष्ट गर्दै उनले पाँच मिनेट बत्ती बन्द गर्न अपील गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आदरणीय साथिहरू ! कुलमानजी को पूनः नियुक्तिकालागि जन दबाब स्वरूप आजबाट हरेक साँझ आठ बजे ५ मिनेट बत्ति निभाएर एक्यवद्दता प्रकट गरौ

Related Articles

Back to top button
Close