News

आज बिहान सातो लागे गरी आएको भूकम्पबाट बच्न भन्दै झ्यालबाट फदाले रामचन्द्र

काठमाडौँ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर बुधबार बिहान आएको ६ रेक्टरको भूकम्पले देशभकार धेरै स्थानमा धक्का दिएपनि अहिलेसम्म ठूलो क्षतिको विबरण भने आएको छैन ।

तर घर भत्एिका र भूकम्प गएको समयमा हामफालेका घटनाहरु भने आएका छन् । जसमध्येका एक घटना हो जलविरेको घटना ।

घाइते हुनेमा जलविरेको राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रामचन्द्र रायमाझी रहेका छन् । उनको ढाडमा समस्या भएको र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ ।

Related Articles

Back to top button
Close