News
चीनसँग झडप भएको ठाउँमा ५४ मोबाइल टावर बनाउँदै भारत
नयाँ दिल्ली- चनिसँग सीमा विवादका बीच भारत सरकारले लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएससी) क्षेत्रमा पूर्वाधार बढाउने कुरामा जोड दिएको छ।
लद्दाखमा अब ५४ मोबाइल टावर स्थापना गर्ने काम शुरू भएको छ। एलएसी नजिक डेमचोकमा पनि मोबाइल टावर स्थापना हुने छ।
नुब्रामा ७, लेहमा १७, जन्सकारमा ११ र कारगिलमा १९ मोबाइल टावर स्थापना हुने छन्।