Video

भर्खरै प्रहरीसँग कुलमान समर्थकको ड’रलाग्दो झ’डप, (भिडियो)

काठमाडौं- कुलमान घिसिङलाई पुन: विद्युत प्राधिकरण निर्देशक बनाउनुपर्ने मागसहित विभिन्न ठाउँमा प्र’दर्शन भएका छन् ।
यसैक्रममा आज काठमाडौंको माइतिघरमा प्रद’र्शनमा उत्रिएकामाथि प्रहरीले ह’स्तक्षे’प गरेको छ । प्रदर्शन गर्नेलाई प्रहरीले पानीको फोहोरा हा’नेर तितरवितर पारेको छ ।
४ वर्ष कार्यकाल सकेर घिसिङ मंगलबारदेखि विद्युत प्राधिकरणबाट बि’दा भएका छन् ।उज्यालो नेपाल निर्माणका अभियन्ता बनेका घिसिङलाई पुन: प्राधिकरणमा ल्याउन माग गर्दै प्र’दर्शन गरिएको हो ।

Related Articles

Back to top button
Close