News

५ मुख भएको अनौठौ बाच्छोको जन्म भएपछि हेर्ने मानिसको भिड,सिर झुकाई खुट्टा ढोगेर गरे पुजा !

काठमाडौ, असार ११- भारतमा हालै एक अनौठो घटना घटेको छ । भारतको हरियाणाको नारनौल गाँउमा पाँच मुख भएको बाच्छोको जन्म भएको छ ।

उक्त पाँच मुख भएको बाच्छोको जन्म भएपछि हेर्ने मानिसको भिड लागेकोको थियो । कति पए मानिसले यो पाँच मुख भएको बाच्छोलाई भगवानको स्वरुप भन्दै पुजा गर्ने समेत आग्रह गरे ।

सकुसल जन्मेको यो बाच्छो स्वस्थ्य अबस्था सामान्य रहेको बताइएको छ । उक्त बाच्छोको मुख निकै अनौठो देखिएको छ । जब उसको जन्म भयो मालिक पनि अचम्ति परे हेर्न आउने मानिसले यो बाच्छोको नाम नाम नन्दी राखदिएका छन् । यसलाई भगवानको स्वरप मान्दै पुजा गरेर सिर झुकाई खुट्टा ढोग्ने गरेको धारतिय मिडियाले जनाएको छ ।

Related Articles

Back to top button
Close