पशुपतिको बन्द ढोका खोलाउन धार्मिक अभियन्ता एकजुट भएर आज बिहान ८ बजे घेराउ गरेका थिए । प्रहरीले हस्तक्षेप गरेपछि मालोल तनाव गस्त भएको छ । इतिहासमै पहलिो पटक यति धेरै प्रहरीले हस्तक्षेप गरेका छन् । अभियन्ताहरुले कडा रुपमा अघि बढ्ने समेत बताएका छन् ।
चर्च र मस्दिज खुल्दा समेत हिन्दूको मन्दिर बन्द गर्नु भनेको धर्म माथिको प्रहारहो भनेका छन् अभियन्ताहरुले । सबै कुरा मिडियोमा छ एकपटक हेर्नुहोला