News

लकडाउन खुकुरलो भए लगत्तै प्रेमी देवांशसंग घुमघाममा व्यस्त छिन् अभिनेत्री साम्राज्ञी

काठमाडौ – फिल्म ड्रिम्स बाट डेव्यु गरेकी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । सुन्दरताकी खाानी शाह पछिल्लो समय फिल्म ‘मारुनी मा देखा परेकी छिन् फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी उनले बेला बेलामा आफ्ना बोल्ड तस्विर पनि शेयर गरेकी हुन्छिन् ।

उनले शूटिङ सेटबाट पनि आफ्ना तस्वीरहरु दर्शलाई देखाएकै हुन्छिन् ।हालै पनि उनले इन्स्टाग्राममा प्रेमी प्रेमी देवांस राणासँगका तस्विर शेयर गर्दे स्टाटस लेखेकी छिन् । लकडाउन केहि खुुकुलो भए लगत्तै प्रेमीसंग घुमघाम गर्ने बाहिर निस्किएकी उनले केहि दिन पहिला उनले पनि घरमा समय बिताएको बेला एक भिडियो सार्वजनि गरेकी थिइन् ।

‘मारुनी’ र ‘रातो टीका निधारमा’ प्रदर्शनमा अएपछि पछिल्ल्लो समय चलचित्रमा देखा परेकी छैनन् । । लकडाउनले फुर्सदमा बसेकी साम्राज्ञीले सामाजिक सञ्जालको भरपुर सदुपयोग गदै आएकी छिन् ।

Related Articles

Back to top button
Close