Intresting

कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

नमस्कार, सबैमा सधै जसो यसपटक पनि तपाइको सेवामा हामी ज्योतिष, वास्तु र ग्रहगोचर सम्बन्धि समाग्री लिएर उपस्थित भैसकेका छौँ । आशा छ यस पटकको सामग्री पनि तपाइलाइ अवश्यनै मन पर्ने नै छ ।

आजको पञ्चाङ्ग – २०७७/०६/०३ शनिबार आश्विन अधिक शुक्लपक्ष द्वितीया तिथि दिनको १२:२४, हस्ता नक्षत्र बिहान ०७:५३, कौलव करण, ब्रह्म योग, मृत्यु योगा परेको छ । सूर्योदय बिहान ०५:५१, सूर्य अस्त बेलुका ६:०३, दिनमान ३० घटी २७ पला चन्द्र कन्या राशिमा रहेको छ ।

खासमा राशि भनेको २७ वटा नक्षत्रको एउटा समूह हो । राशिको माध्यमबाट सूर्यादि नवग्रह सौर्यमण्डलामा भ्रमण गर्ने गर्छन् । ज्योतिषशास्त्र अनुसार सूर्यले पृथ्वीको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो कुल वृत्त ३६० डिग्रीको हुनेगर्छ । यस्तो बाटालाई १२ राशिको आधारमा १२ भागमा विभाजन गरिएको हुन्छ ।

ज्योतिषशास्त्रमा राशीहरु यसप्रकार रहेका छन, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन । आउनुहोस् जानौ एक साता भरीको मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन लगायतका १२ राशिको राशिफलका बारेमा जानकारी लिऔँ

Related Articles

Back to top button
Close