फेरी गर्जिए रमेश प्रसाई, यस्तो कडा भिडियो आयो
पब्लिक स्पिकर सिजन २ मा वजनदार आवाज दिएर उपाधि चुम्न सफल हुनु भएका रमेश प्रसाईँ उमेरले भर्खर २५ मा कुदी रहेका छ।भाग्यको खेल भनौ वा प्रकृतिको नियति जन्मँदै दुई आँखा बिना जन्मिएका यिनले यस धर्तीलाई बाहिरी आँखाले देख्न नपाए पनि भित्री आँखाले भने खुबै ध्यान चित्त भएर अवलोकन गरी रहेका छन्।सामाजिक सञ्जाल फेसबुक मार्फत रातारात चर्चामा आउन सफल भएका प्रसाई आजकल नेपालका अनलाइन पोर्टलहरूमा जता ततै छ्याप छ्याप्ती भेट्दछौ।दुवै आँखा नभए र के भोर आज रमेश प्रसाई हरेक नेपालीको मन मुटुमा बस्न सफल भएका छन्।
कम्युनिस्ट बिचार धारा बोकेका प्रसाईले अहिले सम्म कुनै पनि पार्टीको झन्डा बोक्ने काम चाहिँ गरेका छैनन् ।गरिबिको रेखा मुनि जन्मिएका प्रसाई आफू गरिब हुँदा हुँदै पनि रवि लामिछानेले बनाउन लागेको कालिकोट स्थित रास्कोट सामुदायिक अस्पताललाई ७५ हजार नेरू सहयोग गरी सकेका छन्।महाकवि लक्ष्मी प्रसाद देवकोटाको बिचार सँग मिल्दा जुल्दा प्रसाई आफू नखाएर भए पनि दिन दुखीलाई सहयोग गर्न तल्लिन रहन्छन्। हेर्नुहोस –