News

पूर्वमिस नेपाल शृंखलाकी आमा सांसद मुनु सिग्देललाई कोरोना

काठमाडौं । बाग्मती प्रदेश सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण देखिएको छ । सिग्देल नेकपा मकवानपुरकी अध्यक्ष पनि हुन् ।

असोज ५ गते हेटौंडाबाट काठमाडौ आएपछि रुघाखोकी लागेर लक्षण देखिएपछि पिसिआर चेक गर्दा रिपोर्ट पोजेटिभ देखिएको सिग्देलको भनाइ छ ।

उनी काठमाडौमै होम आइसोलेसनमा बसेकी छन् । उनी प्रतिनिधिसभा सदस्य विरोध खतिवडाकी श्रीमती तथा पूर्वमिस नेपाल शृंखला खतिवडाकी आमा हुन्।

बाग्मती प्रदेश सदस्य मुनु सिग्देललाई कोरोना संक्रमण देखिएको छ । सिग्देल नेकपा मकवानपुरकी अध्यक्ष पनि हुन् ।

असोज ५ गते हेटौंडाबाट काठमाडौ आएपछि रुघाखोकी लागेर लक्षण देखिएपछि पिसिआर चेक गर्दा रिपोर्ट पोजेटिभ देखिएको सिग्देलको भनाइ छ ।

उनी काठमाडौमै होम आइसोलेसनमा बसेकी छन् । उनी प्रतिनिधिसभा सदस्य विरोध खतिवडाकी श्रीमती तथा पूर्वमिस नेपाल शृंखला खतिवडाकी आमा हुन्।

Related Articles

Back to top button
Close