News

भारत हुँदै नेपाल छिर्‍यो सलहको झुण्ड

काठमाडौं–हाल दक्षिण एसियामा आतंक मच्चाइरहेको सलहको एउटा सानो झुण्ड नेपाल पनि छिरेको छ।

कृषी मन्त्रालयका अनुसार बारा जिल्लामा सलहको सानो झुण्ड देखिएको हो, जुन भारतको बिहार हुँदै आएको हो।

अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुगेको सलह नेपाल छिरेको हो।

के हो सलह ?

सलह फट्याङग्राहरूको ठूलो बथान हो । यसले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्‍याउँछ।

हावाको दिशा पछ्याएर १ सय ३० किमिसम्म समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोड सम्मको संख्या हुने वेज्ञानिकहरू बताउँछन्।

Related Articles

Back to top button
Close