Video

जिवेशको आरोपपछि रियाशाको स्पाष्टोत्ती (भिडियो)

वेभ सिरिज ‘आजकालको लभ’बाट कलाकारद्वय जिवेससिंह गुरुङ र रियाशा दाहाल अलग्गिएको लामो समय भैसहेको छ । तर, हालै मात्रै यी दुईले एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् । यस्तैमा रियाशाले पुनः केही मिडिया समक्ष आफ्ना असन्तुष्ट भनाइ राखेकी छिन् । भिडियो हेर्नुस् :

Related Articles

Back to top button
Close