News

बाच्ने आशा कम भएपछि जन्मेको २३ दिनमा यि बच्चीको गरियो मिर्गोला दान

काठमाडौ, असार १३- हालै सामाजिक संजालमा एक बच्चाको तस्विर भाइरल भएको छ । भाइरल भएको उक्त तस्विर शेयर गरेको केहि घण्टामै धेरैले हेरिसकेका छन् ।

लन्डनमा २३ दिन अघि जन्मीएकी एक बच्चीले २ जनालाई नयाँ जिन्दगी दिएकी छिन् । जन्मेको दिनमै मुटु रोगि भएकी उक्त बच्चीलाई अस्पतालमा डाक्टरले पनि बाच्ने आशा मारिसकेका थिए ।

उनि बाच्ने आशा कमै भएपछि बच्चिका बाबुलाई यो कुरा जानकारी गराए । त्यसपछि बाबु आमाले उनको अंगदान गर्ने निधोमा पुगे र त्यसपछि उनको मिर्गोला दुई व्यक्तिलाई दिएको बताइएको छ ।

सानै उमेरमा अंग दान गर्ने उनि बिश्वकै पहिलो डोनर भएकी छिन् । उनको अहिले मिर्गौला ट्रान्सप्लान्ट गरीसकेका छन् । बच्चा बाच्ने आश निम्न भएपछि बुबाआमाले यो अन्तिम निर्णय गरेको हुन । आफ्नो छोरीको मिर्गौला दिएर अरुको जीवन बचाउन पाँउदा खुशी भएको बताए ।

Related Articles

Back to top button
Close