News

नेपाली फुटबल टिमको पहिलो कप्तान सिंहको निधन, आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

काठमाडौ, असार १३- नेपाली फुटबल टिमको पहिलो कप्तान सचिव राजबहादुर सिंहको निधन भएको छ । उनको शुक्रबार ८८ वर्षको उमेरमा निधन भएको हो ।

दमको रोगबाट लामो समय देखि ग्रस्थ रहेका सिंहको शुक्रबार छाउनीमा आफ्नै निबासमा निधन भएको बताइएको छ । र आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । सिंहले २०४८ देखि २०५० सालसम्म राखेपको जिम्मेवारी सम्हालेका थिए ।

Related Articles

Back to top button
Close