News

यस्तो रह्यो चर्चित पत्रकार रबि लामिछाने र निकिता पौडेलको दशैं

आज हिन्दुहरुको महान पर्व दशैको मुख्य दिन टीका । यसपालिको दशै कोरोनामय भयो । हर्सोल्लास दशैलाई यसपटक घरभित्रै थुनियो । कोरोनाको महामारी अझै साम्य नहुदा नेपालिहरुको दशै खल्लो हुदा नजिकको आफन्तमा मात्रै दशै खुम्चिएको छ । यता कलाकारहरूले पनि आफ्नो घरभित्रै मनाएका छन् ।

टिकाको दिन मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरेर तस्वीरहरुलाई सामाजिक संजालमा सार्बजनिक गर्ने क्रम सुरु भएको छ । यस्तैमा पत्रकार रबिलामिछाने तथा उनकी श्रीमती निकिताको दशै तस्वीर सामाजिक संजालमा सार्बजनिक भएको छ ।

रबिलामिछानेले श्रीमती निकितालाई टीका लगाईदै गरेको र सगै चङ्गा उडाएको तस्बिर सार्वजनिक गरेका छन

Related Articles

Back to top button
Close