News

अष्ट्रियामा आफ्नै तीन स’न्तान मा’र्ने नेपाली आमाले प्रह’रीलाई दिइन् स’नस’नीपूर्ण ब’यान

काठमाडौं। अष्ट्रियाको राजधानी भियनामा आफ्नै ती’न सन्ता’नको ह’त्या गर्ने नेपाली महिलाले सन्तानको ह’त्या गर्नुपर्ने कारण पारिवारिक क’लह र मा’नसिक त’नाव हुन सक्ने देखिएको छ । यद्यपि यसको प्र’स्ट कारण थाहा हुन सकेको छैन । प्रहरीले अ’नुस’न्धान गरिरहेको छ र अ’भियु’क्त महिलाले प्र’हरीलाई दिएको ब’यानका आधारमा उनले क’लहकै कारण ह’त्या गरेको हुन सक्ने अ’नुमान गरिएको छ ।

उनले प्रह’री’लाई ह’त्याको क्रममा दुई सा’ना छो’राछो’रीको ह’त्या सजिलै गरेको तर ९ वर्षकी जेठी छोरीलाई मा’र्ने क्रममा उनी उठेर प्र’तिवाद गरेपछि अ’त्यन्तै सं’घर्षपूर्व’क उनलाई मा’रेको स न’स’नी’पूर्ण बया’न दिएकी छिन् । एक स्थानीय पत्रिकाले महिलाले दिएको ब’यानबारे वि’स्तृत रिपो’र्ट प्रकाशित गरेको छ । रि’पोर्टका अनुसार यो द’म्पतीको पहिलेदेखि नै झ’गडा चल्दै आएको थियो । घ’टनाको केही हप्ता अघि मात्रै प’तीप’त्नीबीच ठूलो झ’गडा भएपछि महिलाका प’तिलाई घरबाट नि’कालिएको थियो ।

प्रह’रीले उनलाई घरमा प्रवेशमा प्र तिब’न्ध लगाएको थियो तर महिलाकै आग्रहमा घर प्रवेशमा प्रतिब’न्ध १४ दिनभन्दा पछि लम्ब्याइएन र उनका पती अक्टोबर १५ मा घर फर्किएका थिए ।पती घर फर्किएको २४ घण्टा नहुँदै उनीहरुबीच फेरि झ’गडा भएको थियो । ‘मेरी प’त्नीलाई अ’चानक लाग्यो कि म उनकी बहिनीसँग नयाँ स’म्बन्ध सुरु गर्न चाहन्छु । जबकि उनी भारतमा बस्छिन्, विवाहित छिन् र दुई छोराछोरीकी आमा हुन्’ महिलाका प’तीले भने । केही समयपछि ती महिला आफ्ना पतीले आफूलाई धो’का दिइरहेकोमा वि’श्वस्त भइन् तर उनका पती भने यो कुरालाई बेका’रको भन्दै अ’स्वी’कार गर्छन् ।

एक पटक महिलाले आफ्ना प’तिले खानामा वि’ष मि’साएको समेत शं ‘का गरेको उनका पति बताउँछन् । तर महिलाले भने आफ्ना पतिको डा’हा गर्ने बानीका कारण आफू वि’क्षिप्त भएको बताउँछिन् । उनले स म्बन्धवि’च्छेद गर्न चाहेको बताउँदै आफूहरुबीच मुख्य गरी पैसाको विषयमा झ’गडा हुने बताएकी छिन् ।घ’टना हुनुभन्दा अघिल्लो साँझ उनीहरुबीच फेरि झ’गडा भयो । महिलाले प्रहरीलाई बताएअनुसार उनका पतीले आफूले छोराछोरी लिएर जाने र महिलालाई नेपाल पठाइदिने बताएका थिए ।

‘म नि’राश थिएँ । मैले उनीसँग झ’गडा गरें त्यसपछि उनी अपार्टमेन्ट छाडेर गए’ महिलाले प्रह’रीसँग भनेकी छिन् । झ’गडापछि महिलाले खाना बनाइन् र करिब ९ बजेतिर सुत्न गइन् । उनको सानो छोरा भो’काएपछि महिला फेरि उठिन् । उनले दुध तताएर छोरालाई खान दिइन् । गएको फेब्रुअरीमा मु’टुस’म्बन्धी स’मस्यासहित जन्मिएका उनका छोरा दुध पिएसँगै नि’दाए । ‘तर म चि’न्ता गर्न थालें । म ड’राएकी थिएँ र म छोराछोरीबिना रहन चाहन्नथें’ महिलाले भनिन् ।
आँखामा आँसुसहित प्रह’रीको सोधपुछको क्रममा महिलाले नि’राशाले गराएको घ’टनाबारे बताइन् ‘मैले खाटबाट पहेंलो सिरानी लिएँ, छोराछोरी भएको ठाउँमा गएँ र सानो छोराको अनुहारमा सिरानीले थि’चें । बीचमा म रो’किएँ र फेरि अर्को बच्चालाई पनि त्यस्तै गरें । एउटा विन्दूमा पुगेपछि उनीहरु शा’न्त भए ।’

९ वर्षकी ठूली छोरीको जीवनको अ’न्तिम समय भने अ’त्यन्तै ना’टकीय रुपमा बित्यो । ‘उनी बि’उँझिइन् र मसँग आफ्नो पूरा श’क्ति लगाएर ल’डिन्’ महिलाले आफ्नी छोरीको पी’डा सम्झिँदै भनिन् ‘उनले आफ्नो हातले मलाई क’ ट्ने र चि’थोर्ने गर्न थालिन् । मैले झ’नै जो’डले थिचें, जबसम्म उनी पनि पूरै शा’न्त भइनन् ।’

महिलाका अनुसार छोराछोरीको ह’त्या गरेपछि उनी निकै दु’खी र नि’राश भएर भान्छामा गइन् । उनले आ’त्मह त्या गर्ने प्रयास गरेकी थिइन् तर असफल भइन् । केही घण्टापछि उनले ठूली छोरीको फोनबाट प्र’हरीलाई खबर गरेकी थिइन् । त्यसपछि घ’टनास्थल पुगेको प्रहरीले उनलाई प क्राउ गरेको थियो । महिलाले आफ्नो फोन झ गडाको क्रममा भि’त्तामा हा’नेर फु’टाएकोले छोरीको फोनबाट प्रहरीलाई फोन गरेको बताएकी छिन् ।

Related Articles

Back to top button
Close