Video

खेम सेन्चुरी र मधु बल्ल आए एकसाथ मिडियामा, पैसाले उब्जिएको विवाद यसरी मिल्यो (भिडियो)

तीजको बेला एउटा गीत सबै तिर निकै चर्चित बन्यो । गीत हो “सोचे झै जिन्दगी रैनछ” । यो गीतलाई धेरैले टिक टक मा नक्कल गरे ।
गीत बाट गायिका मधु क्षेत्री र खेम सेञ्चुरीको चर्चा चुलियो ।

गीतले कोरोड दर्शक बनायो । पक्कै करोड दर्शक बनाए पछि पैसा पनि कमायो । जो पैसा कमायो अनि लगानी गर्ने र गीत गाउने मधु क्षेत्री र खेम सेञ्चुरी बीच ल’फडा भयो।
आफू अन्यायमा परेको भन्दै मिडियामा आएकी मधुले खेम लाई बिभिन्न आरोपहरु पनी लगाईन

जब गीतलाई युनिसेफ ले कोरोना बारे सन्देशमुल सूचना बनाउन प्रयोग गर्यो तब त्यहाँ बाट झन विवाद सुरु भयो । यो सूचनामा सम्झना भण्डारीको आवाज रहेको छ । मधुको आवाज काटेर नसोधी सम्झनालाई राखेको मधुको आरोप थियो ।

आज भने खेम र मधु बिच सहमती भयको छ,एक अर्का प्रती लागेको आरोप आज टुङ्गीएको छ,के कारन ले टुङ्गीयो? र कस्तो सहमती भयो? हेरौ यो भिडियो

Related Articles

Back to top button
Close