Video

बेप’त्ता श्रीमानले दोस्रो बिहे गरे,दसैँ सकिदै गर्दा घरमा चल्यो रुवाबासी (भिडियो)

भिडियो यो समाचारको अन्त्यमा राखिएको छ। काठमाडौं / दिपेन्द्र लामा निर्देशित दीपकराज गिरी र दीपा श्री निरौलाको सुपरहिट चलचित्र “छ माया छपक्कै” युट्युबमा पाईरेसी भएको छ ।

चलचित्रमा नायिका केकी अधिकारी र दीपकराज गिरीको मुख्य भुमिका रहेको छ । गाउँले राजनितीमा माया प्रेमको भाव मिसिएको यश चलचित्र निर्माता भने रोहित अधिकारी हुन् ।

गतबर्षको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ कपिराइट सङअल नामक युट्युुुब च्यानलले यो चलचित्र शनिबार अपलोड गरिएको छ । यो चलचित्रलाई युटुबमा १ सय भन्दा बढी पटक हेरिएको छ ।

चलचित्र गतबर्ष हलमा रिलिज भएको थियो भने ‘चलचित्र एप’मा पनि यो चलचित्र रिलिज भएको छ ।

Related Articles

Back to top button
Close