News

हेर्नुस् आजको सुनको भाउ : तोलाको कति छ ?

काठमाडौं १७ कार्तिक / आइतबार बढेको सुनको मुल्य आज (सोमबार) स्थिर रहेको छ ।

आइतबार प्रतितोला ९५ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Related Articles

Back to top button
Close