News

टिकटक स्टार सिया कक्कडको आत्महत्याको रहस्य खुल्यो

एजेन्सी – टिकटक स्टार सिया कक्कडको देहत्यागको खबरले धेरैलाई आश्चर्यमा पार्यो । उनले किन यस्तो कदम उठाइन् भनेर कसैले अझसम्म पत्ता लगाउन सकेका छैनन् । सिया सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्थिन् । उनी निककट भविष्यमा नै ठूलो प्रोजेक्टमा देखिने तयारीमा थिइन् तर उनले यस्तो गरिन् । उनले देहत्याग गर्नुभन्दा केही घण्टा अगाडि टिकटकमा केही भिडियो शेयर गरेकी थिइन् । ती भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

पछिल्लो अनुसन्धानका अनुसार टिकटकमा भाइरल भएकी सियालाई विभिन्न प्रकारका ध म्की आइरहेका थिए । यद्यपि, उनको घटनाको विषयमा प्रहरीले केही तथ्य बाहिर ल्याएको छैन । स्टार शिवानीको उनकै सैलूनभित्र उनकै साथीले ज्यान लिएका छन् ।

आइतबार शिवानीकी साथीले सैलुन खोल्दा त्यहाँ दुर्गन्ध फैलिएको छ र बेड खोलेर हेर्दा शिवानीको शव भेटेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । स्रोतका अनुसार शिवानीका साथीले घाँटीमा दाग देखेका थिए र उनको मोबाइलसमेत गायब थियो । प्रहरीले पिताको बयानको आधारमा आरिफ नामका एक व्यक्ति विरुद्ध मु-द्दा दर्ता गरेको छ । प्रहरीका अनुसार ह त्या दुई दिनअघि भएको थियो ।

शिवानीकी आमा गीताका अनुसार तीन वर्ष अघि आरिफले शिवानीको बाटो रोकेका थिए । यसबारे शिवानीले प्रहरीमा ऊजुरी पनि दिएकी थिइन् । तत्पश्चात् प्रहरीले उनीमाथि कु-टपि-ट पनि गरेका थिए र आरिफले पछि माफी मागेका थिए । यसैको बदला लिनका लागि शिवानीको ह त्या गरिएको हो कि भन्ने आमालाई शंका छ ।

Related Articles

Back to top button
Close