News

२ जनालाई नयाँ जिन्दगी दिएर सदाका लागि विदा भइन् यी २३ दिनकी बच्ची

एजेन्सी। २३ दिनको एक बच्चीले २ जनालाई नयाँ जिन्दगी दिएकी छिन । लन्डनकी ती बच्चीले २ जनालाई मिर्गोला दिएर नयाँ जिन्दगी दिएकी हुन् । जन्मेदेखी नै मुटुसम्बन्धि स’मस्या रहेकी ती बच्चीको कुनै उपचार हुने आशा थिएन। आफ्नो बच्चाको उपचार नहुने भएपछि बुबाआमाले अंगदान गर्ने निर्णय गरेका थिए । बाबु आमाले आफ्नो बच्चाको मिर्गोला २ जनालाई दिएका हुन् ।उनी सबैभन्दा कम उमेरकी अंगदान गर्ने डोनर भएकी छिन्।

आफ्नो बच्चालाई बचाउन नसकेपनि दूई जनालाई नयाँ जिन्दगी दिन पाउदाँ खुशी लागेको बुबाआमाले बताउका छन् । अंगदान गर्ने ती बच्चा मिनी मिस्टर र एंड मिसेज डुगलेबीको दोस्रो सन्तान हुन्।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ ।

Related Articles

Back to top button
Close