News

दाइजोमा भैसी र कोट पाइन्ट माइतीले नदिएको वहानामा गयो सुनिलाको ज्यान

महोत्तरी । महोत्तरीमा एक महिलाले दाइजोकै कारण ज्यान गुमाएकी छन् । महोत्तरीको सम्सी गाउपालिकी २२ बर्षिय सुनिला यादबलाई दाइजोका कारण उनका परिवारले ह त्या गरेको आरोप माइती पक्षले लगाएका छन् । उनी असार १४ गते आफ्नै घरमा मृ त भेटिएकी हुन ।२०७१ सालमा विवाह भएकी सुनिलालाई धेरै पटक श्रीमान र परिवारका सदस्यले दाइजोको निउँमा बारम्बार या त ना दिने गरेको स्थानियले बताएका छन् । श्रीमानले ससुरालीले राम्रो सुट पाइन्ट नदिएको भन्दै सुनिलाई या त ना दिने गरेका थिए ।

ससुराले पनि दाइजो स्वरुप भैसी माग गरेको सुनिलाको माइतीको दावी छ ।बर्दिबास १० की सुनिलाको सम्सी गाउपालिका सञ्जिव यादवका साथमा २०७१ सालमा विवाह भएको थियो । असार-१३ गते राती पनि सुनिलाका श्रीमान सन्जिब यादब र ससुरा महेश राय यादबले उनलाई कु’ट पि’ट गरेको बताइएको छ

Related Articles

Back to top button
Close