News

सम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसी बिचको फेसबुक वारमा साम्राज्ञीलाई साथ दिँदै नायिका रीचा शर्मा भन्छिन् : इनफ इज इनफ र आइ एम विथ साम्राज्ञी

नायिका पुजा शर्मा र सुष्मा कार्कीबिचको विवा द सेलाउन नपाउँदै सम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसी बिचको फेसबुक वार सामाजिक संजालमा व्यापक भएको छ । साम्राज्ञीले खुलेरै भुवन केसीको विरोध गरेपछि यो विषयले चर्चा पाएको थियो । साम्राज्ञीको आँटलाई धेरैले समर्थन गरेका थिए भने केहिले भने उनको विरोध पनि गरिरहेका छन् ।

त्यसपछि धेरैले सम्राज्ञी एक्लै हुने , उनलाई कसैले साथ नदिने बताएका थिए । तर अहिले रिचा शर्मा भने उनको समर्थनमा बोलेकी छिन् । फेसबुकमा स्टोरी मार्फत उनले साम्राज्ञीको कुरामा समर्थन जनाएकी हुन् ।


उनले यस्ता कुराले आफु पनि मान-सिक रुपमा बिछि-प्त भएको बताएकी छिन् । इनफ इज इनफ र आइ एम विथ साम्राज्ञी भन्दै उनले समर्थन गरेकी हुन्
यसरी चर्किएको थियो भुवन र साम्राज्ञीको बिवाद

नेपाली फिल्मी उद्योगमा एकले अर्कालाई आरोप प्र-त्यारोप लगाउने चलन यो पहिलोपटक भने होइन् ।

केही समयअगाडीदेखि नायिकाद्वय पूजा शर्मा र शुष्मा कार्कीबीचको शितयु-द्ध अझै समाप्त भएको छैन ।

नेपाली चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक भुवन केसीमाथि यौ न दु-र्व्यवहारको आरोप लगाएकी छन् ।

Related Articles

Back to top button
Close