News

पाकिस्तानमा २४ घण्टामा ४ हजार एक सय ३३ नयाँ कोरोना संक्रमित फेला

एजेन्सी, १७ असार । पाकिस्तानमा पछिल्लो २४ घण्टा भित्र कोरोना भाइरसको संक्रमणको ४ हजार एक सय ३३ नयाँ घटनाहरु देखिएको छ, भने ९१ जनाको ज्यान गएको छ ।पाकिस्तानको सरकारका अनुसार त्यहाँ अहिले सम्म २ लाख १३ हजार ४ सय ७० केसहरु दार्ता भइसकेको छ । त्यस्तै ४ हजार ३ सय ९५ मानिसहरुले कोरोनाबाट ज्यान गुमाएका छन् ।

पाकिस्तानमा कोरोनाको संक्रमण दैनिक २० हजार भन्दा बढी स्याम्पलको परीक्षण भइरहेको जनाइएको छ । संक्रमित भएको कुल मानिसहरु मध्य एक लाख भन्दा बढी बिरामी पूर्ण रुपमा ठीक भएर घर फर्किएको बताइएको छ ।

Related Articles

Back to top button
Close