News

सुशान्तको लागि रुदै गीत गाइन् नेहाले, फ्यान पनि सँगै रोए (भिडियोसहित)

अत्यन्तै दुख गरेर संगित सिकेकी नेहा कक्कडको स्वरमा जादु नै छ । उनको बुबा समोसा व्यापारी थिए ।अत्यन्तै दुख पीडा सहेर हुकिएका थिए ।भर्खरै नेहाको जन्मदिनमा उनको भाइ सोनुले भनेका थिए, “म र दिदी गायनमा भविष्य खोज्दै मुम्बई आएका थियौं हामीलाई साथ दिने कोहि थिएन ।

त्यो बेला नेहाले रेलको डिब्बा डिब्बामा गएर गीत सुनाएर हामीलाई पैसा पठाउने गर्थी ।”यसै पनि बलिउडमा नातावाद र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा छलङ् रुपमा बाहिर आएको छ ।अहिले त झन् सुशान्तको निधनले बलिउड नै स्तव्ध बनेको छ ।सुशान्तको आत्माको शान्तिको कामना गर्दै सबै कलाकारहरुले दुख व्यक्त्त गरे ।बलिउडकी चर्चित गायिका नेहा कक्कडले इन्टाग्राम मार्फत सुशान्तलाई श्रद्धाञ्जली दिएकी छिन् ।उनले आफ्नो प्रिय साथी सुशान्तको लागि गीत गाएकी छन् । हेरौं भिडियो

Related Articles

Back to top button
Close