News

लगातार घटेको सुनको मुल्य आज यस्तो छ्, हेर्नुहोस तोलाको कति पुग्यो ?

काठमाडौं – आज साताको तेस्रो दिन, मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा ७ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले बढेको हो ।

आइतबार प्रतितोला ९० हजार रूपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला ९० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close