News

कञ्चनपुरमा स’र्पले ड’सेको बालकको उपचारको अभावमा मृ’त्यु

कञ्चनपुर, असार । कञ्चनपुरको महा काली अस्फतालमा भेन्टिलेटर नहुँदा स’र्पको ड’साईबाट एक जना बालकको मृ,त्यु भएको आफन्तको आ’रोप छ । बुधबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका –१६ का १४ वर्षीय पर्वत गिरीको स’र्पको ड’साईबाट मृ,त्यु भएको हो । बालकलाई मंगलबार राति स’र्पले डसेको घरपरिवारले थाहा पाएपछि महाकाली अस्पताल लगिएको थियो ।

उपचार गर्न बालकको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने भएको र महाकाली अस्पतालमा भेन्टिलेटर नभएपछि अस्पतालले बालकलाई धनगढी प्रादेशिक अस्पताल रिफर गर्दा बाटोमै बालकको मृ,त्यु भएको हो । उपचार गर्न बालकको अव स्था ग’म्भीर भएकोले महाकाली अस्पतालमा भेन्टिलेटरको अभावमा बालकलाई धनगढी प्रदेशिक अस्पताल रिफर गर्नु परेको महाकाली अस्पतालका डाक्टर सरोज आचार्यले बताउनु भयो ।

Related Articles

Back to top button
Close