News

दोस्रो सन्तानको आमा बन्न लागेकी करिनाको तस्विर बन्यो भाइरल !

ल्म रिफ्युज़ीबाट बलिउडमा डेब्यु गरेकी चर्चित अभिनेत्री करीना कपुर एक सर्वाधिक चर्चाकि नायिका हुन् । उनले रिफ्युज़ीबाट बेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् ।

नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने करिना दोस्रो सन्तानलाई जन्म दिदैछिन् ।

kareena yoga
छोरा तैमुरलाई जन्म दिएको करिब ४ वर्षपछि फेरि परिवारमा नयाँ सदस्य थप गर्न लागेको उनीहरुले औपचारिक जानकारी दिइसकेका छन् ।

उनको गर्भावस्थाको फोटो र भिडियोहरु भाईरल भइरहेको छ । सोमबार पुन: उनले योगा गरेको तस्विरहरु शेयर गरेकी छिन् । जुन उनका फ्यानहरुले खुबै मन पराइरहेका छन् ।

Related Articles

Back to top button
Close