News

२१ बर्षकी युवतीले जुम्ल्याहा बच्चा जन्माएपछी उनको मृ’त्यु

२१ बर्षकी युवतीले जुम्ल्याहा बच्चालाई जन्म दिएर उनको मृ’त्यु भएको छ । बच्चाहरुको बिचल्ली भएको छ । यि जुम्ल्याहा नानीहरु जन्मेको ११ दिनमै उनीहरुबाट आमाको ममता दैबले खोस्यो । ज्याला मजदुरी गरेर खाने बुवालाई चोट माथि चोट थपिएको छ ।

ती दुई नानीहरुलाई दुध खुवाउने पैसा पनि छैन,नानीहरुको लागि दुध र औषधी उपचारका लागि आर्थिक सहयोगको खाचो रहेको छ । अवस्था सांच्चिकै दयनिय छ । जुम्ल्याहा नानीहरुको बुवा रामेछापका बाबु तामांग आफुले प्रेम गरेर बिवाह गरेको श्रीमती गुमाउनुको पिडामा दुखी हुंदै बसिरहेका छन ।

उनलाई छोरीहरुलाई दुध खुवाउने पैसा पनि छैन, अब कसरी बचाउने । जुम्ल्याहा छोरीहरु पाएको ११ दिनपछिको रातमा आमा सबिनाको मृ’त्यु भयो कहाली लाग्दो कथा छ ।,,,भिडियो हेर्न तल क्लिक गर्नुहोला,,, file photo

Related Articles

Back to top button
Close