Video

कुकुरले बिरालोलाई आफ्नो दूध खुवाएको दृश्यले संसारलाई नै भावुक बनायो , भिडीयो बन्यो भाईरल

कुकुर र बिरालोको किस्सा सन्सारभर प्रसिद्ध छ । अझ कोही मिलेनन् भने कस्तो कुकुर र बिरालो जस्तो भनिन्छ । तर के कुकुर र बिरालोहरु मिलेर बस्न सक्छन्? यसको बाबजुद पनि यी शबु जनावरको बिचमा भएको प्रेम सम्बन्धको एक भिडियो भाइरल भइरहेको छ ।

यो देखेर कोही पनि चकित हुनेछन् । यस भिडियोमा देखाइएको छ कि कसरी बिरालोको बच्चाले कुकुरको दूध पिइरहेकी छ । यो भिडियो नाइजेरियाको गाउँको हो । यसमा, पोथी कुकुर भुइँमा रहेको छ। उसको घाँटीमा कालो पट्टा छ । बिरालोको बच्चाले यसको दुध पिइरहेको छ ।

यो भाइरल भिडियो न्यूज एजेन्सी रोयटर्सले आफ्नो ट्विटर ह्यान्डलमा साझा गरेको छ । यस ३२ सेकेन्डको भिडियोमा, केहि मानिस कुकुर र बिरालाको वरिपरि छन् ।कुकुर र बिरालोको किस्सा सन्सारभर प्रसिद्ध छ । अझ कोही मिलेनन् भने कस्तो कुकुर र बिरालो जस्तो भनिन्छ । तर के कुकुर र बिरालोहरु मिलेर बस्न सक्छन्? यसको बाबजुद पनि यी शबु जनावरको बिचमा भएको प्रेम सम्बन्धको एक भिडियो भाइरल भइरहेको छ ।

यो देखेर कोही पनि चकित हुनेछन् । यस भिडियोमा देखाइएको छ कि कसरी बिरालोको बच्चाले कुकुरको दूध पिइरहेकी छ । यो भिडियो नाइजेरियाको गाउँको हो । यसमा, पोथी कुकुर भुइँमा रहेको छ। उसको घाँटीमा कालो पट्टा छ । बिरालोको बच्चाले यसको दुध पिइरहेको छ ।

यो भाइरल भिडियो न्यूज एजेन्सी रोयटर्सले आफ्नो ट्विटर ह्यान्डलमा साझा गरेको छ । यस ३२ सेकेन्डको भिडियोमा, केहि मानिस कुकुर र बिरालाको वरिपरि छन् ।

Related Articles

Back to top button
Close