News

भारतिय टिभि सिरियलकी अभिनेत्री नव्या स्वामीलाई कोरोना संक्रमणको पुष्टि

काठमाडौ, असार १९- भारतिय टिभि सिरियलकी अभिनेत्री नव्या स्वामीलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।नव्याले आफुलाई कोरोना संक्रमणको पुष्टि भएको सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन् ।

कोरोना संक्रमणको पुष्टि भएपछि उनि क्वारेन्टाइनमा बसेकी छिन् । कोरोना देखा परेपछि आफु धेरै रोएको र चिन्ता परेको बताएकी छिन् ।

उनलाई जब कोरोना देखियो जब निरास भएको र धेरै साथिहरुको कल आएको बताउदै अरुलाई पनि नआत्तिन र धैय गर्ने सुझाब दिएकी छिन् । शुरुमा टाउको दुख्ने समस्याले सताएपछि उनले इन्स्ट्राग्राममा एक भिडियो शेयर गरेकी थिइन् ।

Related Articles

Back to top button
Close