Entertainment

कैटरिना कैफ र आलिया भट्टको जमेको मित्रता, लेखिन् यस्तो मनछुने स्टाटस

एजेन्सी – बलिउड अभिनेत्री कैटरिना कैफले हालै इन्स्टाग्राममा तस्विर शेयर गर्दे स्टाटस लेखेकी छिन् । जुन स्टाटसले यतिबेला चौतर्फि चर्चा पाएको छ । उनले इन्स्टाग्राममा चर्चिच अभिनेत्री आलिया भट्टलाई अगालोमा लिएका तस्विर शेयर गर्दै स्टाटस लेखेकी हुन् ।

बलिउडमा एक छत्र राज गरेका यि दुबै अभिनेत्रीले सामाजिक संजालमा बेला बेलामा तस्विर शेयर गर्दे आएका छन् । दर्जनौ फिल्ममा अभिनय गरेर चर्चा बटुल्न सफल कैटरिना अहिलेकी व्यस्त नायिका हुन् ।

लकडाउनको समयमा घर मानै समय बिताएकी उनले केहि समय पहिला खाना पकाएको र पोछा लगाएको भिडियो शेयर गरेकी थिइन् । भने हालै पनि अभिनेत्री आलियानसंगका तस्विर शेयर गर्दै स्टाटस लेखेकी छिन् ।

उनले स्टाटसमा ‘हाम्रो मित्रत्रा कैलै पनि मर्ने,छैन जुनि जुनि सम्म रहने छ’ भन्दै स्टाटसंगै सेलो पहिरनमा सजिएका तस्विर इन्स्टाग्राममा शेयर गरेकी हुन् । कामको कुरा गर्ने हो भने कैटरिना पछिल्लो समय चलचित्र भारतमा अभिनय गरेकी छिन् ।

Related Articles

Back to top button
Close