News

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मुल्य

काठमाडौ, असार २१ -आइतबार नेपाली बजारमा सुनको मुल्य स्थीर हरेको छ । शुक्रबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारा्ेबार भएको छापावाल सुनको मूल्य आज स्थीर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मुल्य पनि स्थीर रहेको छ । आज चाँदी प्रतितोला ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close