News

को’रोना म’हामारी ले मान्छे हरु म’रीरहेको बेला मोरङमा घ’ट्यो अहीले सम्मकै ड’रलाग्दो घ’टना [प्रहरी नै चकीत]

विराटनगर। विराटनगर महानगरपालिकामा आफ्नै बाबुको ह’त्या गरेको आरो’पमा दुई छोरालाई आज प्रहरीले प्रक्रा’उ गरी सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा वडा नं १४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको ह’त्या दुई छोराले गरी श’व घरभित्रै पुरेको जनाइएको छ।बुबाको ह’त्यामा जेठो छोरा २९ वर्षीय रोहित र माइलो छोरा २६ वर्षीय नागेन्द्र चौहानको सङ्लग्नता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्व अधिकारीले बताउनुभयो ।

दुई दाजुभाई मिलेर बाबुको गत शनिबार राति ह’त्या गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो।दुई छोरा मिलेर फरुवाले हा’नेर बाबुको ह’त्या गरेपछि घरभित्रै खाल्डो खनेर श’व त’न्नाले बे’रेर पु’रेको प्रहरीले जनाएको छ ।

माइली बुहारीले ससुरा विगत तीन दिनदेखि सम्पर्क नभएको जानकारी प्रहरीलाई दिएपछि बुधबार साँझ उत्ख’नन् गरेर श’व बरामदपछि परीक्षणका लागि कोसी अस्पताल पठाइएको थियो।सत्यरामका तीन छोरामध्ये जेठा छोरा रोहितसँग बाबुसँगै आफ्नै घरमा बस्थे भने माइला छोरा नागेन्द्र श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे ।

कान्छो छोरा सोमकुमार भने विगत तीन वर्षदेखि बे’प’त्ता छन् । ज्याला म’जदूरी गर्ने जेठो छोरा रोहितसँग पैसा माग्दा नभएको बताएपछि बाबुले घरबाट निकाली दिने चे’ता’वनी दिएपछि छोराबीच वि’वाद हुँदा ह’त्या भएको प्रहरीको भनाइ छ।बाबुसँग वि’वा’द बढ्दै गएपछि रोहितले नजिकै रहेको फरुवाले शुरुमा बुबाको टा’उकोमा प्र’हा’र गरेको र त्यसपछि दुवै दाजुभाई मिलेर सत्यरामको ह’त्या गरेको प्रहरीले जनाएको छ । बुबाको श’व बाहिर निकालेमा घ’टनाका बारेमा गाउँलेले थाहा पाउने भएपछि आफूहरुले घरभित्रै पुरेको उनीहरुले प्रहरीलाई बताएका छन्। रासस

Related Articles

Back to top button
Close