News

टिकटक चलाउन नपाएपछि १८ वर्षीया सन्ध्याले त्यागिन् प्रा ण

एजेन्सी- भारतमा टिकटक प्रतिबन्ध भएपछि १८ वर्षीया युवतीले आ त्महत्या गरेकी छन् । भारतिय मिडियाका अनुसार सन्ध्या चौहान नाम गरेकी युवतीले टिकटक प्रतिबन्ध भएपछि आ त्महत्या गरेको बताइएको छ ।दिल्ली युनिभर्सिटीमा अध्ययनरत छात्राको टिकटकमा राम्रो फ्यान फलोविङ रहेको र टिकटक प्रतिबन्ध भएपछि उनी डिप्रेशनमा गएको बताइएको छ ।

आइतबार उनी आफ्नो कोठामा मृ त अवस्थामा भेटिएकी हुन् । परिवारिक स्रोतले पनि युवती पछिल्लो दुई–तीन महिनादेखि डिप्रेशनमा भएको बताएको छ । यद्यपी उनको कोठामा सु साइड नोट नभेटिएपनि उनी टिकटक प्रतिबन्ध भएपछि उनी डिप्रेशनमा भएको बताइन्छ ।

Related Articles

Back to top button
Close