News

कोरोनाको संक्रमण बढ्दै गएको भन्दै जोर–बिजोर प्रणाली हटाएर सरकारले फेरि पास सिस्टम लागू गर्ने

काठमाडौं –सरकारले फेरि पासका आधारमा सवारी चल्न दिने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सरकारले जोर–बिजोर प्रणाली हटाएर फेरि पुनः पास भएका सवारीलाई मात्र चल्न दिने तयारी थालेको हो ।

सवारी दुर्घटना पनि बढेको तथा राजधानी लगायत देशभर नै कोरोनाको संक्रमण बढ्दै गएको भन्दे सरकारले पास सिस्टम लागू गर्ने तयारी गरेको हो ।

गरेपनि असार १ गतेदेखि भने लकडाउन केही खुकुलो बनाउँदै जोर विजोरका आधारमा निजी सवारी सञ्जालन गर्न दिइएको थियो ।निजी सवारी जोर–विजोर प्रणालीका आधारमा चले पनि सार्वजनिक सवारी भने चल्न दिइएको छैन । त्यस्तै

काठमाडौं –सरकारले फेरि पासका आधारमा सवारी चल्न दिने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सरकारले जोर–बिजोर प्रणाली हटाएर फेरि पुनः पास भएका सवारीलाई मात्र चल्न दिने तयारी थालेको हो ।

सवारी दुर्घटना पनि बढेको तथा राजधानी लगायत देशभर नै कोरोनाको संक्रमण बढ्दै गएको भन्दे सरकारले पास सिस्टम लागू गर्ने तयारी गरेको हो ।

सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेपनि असार १ गतेदेखि भने लकडाउन केही खुकुलो बनाउँदै जोर विजोरका आधारमा निजी सवारी सञ्जालन गर्न दिइएको थियो ।निजी सवारी जोर–विजोर प्रणालीका आधारमा चले पनि सार्वजनिक सवारी भने चल्न दिइएको छैन । त्यस्तै

Related Articles

Back to top button
Close