News

ढोरबराह बाइसधाराको पानीमा स्नान गर्दा पापबाट मुक्त हुने विश्वास

काठमाडौ, असार ७-बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन क्षेत्रको ढोरबराह मन्दिर परिसरमा निर्मित बाइस धारा । उत्तरगङ्गा नदीको मुहानबाट निस्केको पानीमा स्नान गर्दा पापबाट मुक्त हुने जनविश्वास रहेको पाइन्छ ।

Related Articles

Back to top button
Close