News

सांस्कृतिक संस्थानमा कार्यरत कर्मचारी सवार मोटरसाइकल दुर्घटनाग्रस्त, २ कर्मचारीको ज्यान गयो

काठमाडौँ । सांस्कृतिक संस्थानका दुई कर्मचारीको सवारी दुर्घटनामा परेर ज्यान गएको छ ।

संस्थानका महाप्रबन्धक अशोक राईका अनुसार संस्थानमा कार्यरत कलाकार गोरन चौधरी र तिलक सुनवारको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएपछि उपचारका क्रममा ज्यान गएको हो ।

उनीहरु शुक्रबार छुट्टी मनाएर फर्किँदै गर्दा बाइक दुर्घटना भएको बताइएको छ । उनीहरुलाई तत्कालै उद्धार गरेर अस्पताल लगिएपनि उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

Related Articles

Back to top button
Close