News

पतिको निधन भएको ६ महिना नबित्दै सुष्मिताको रहस्यमय मृत्यु, बुहारीबाट बिमा रकम असुल्न ससुराले के गरे यस्तो ?

सिंह राठौरले बताए ।

एसपी राठौरका अनुसार थापाको शव भान्छामा विभत्स अवस्थामा भेटिनुले हत्या भएको आशंकामा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार थापाको तड्पाइ–तड्पाइ हत्या गरिएको हुनसक्छ ।

मृतक थापाको टाउकोमा गम्भीर चोट, आँखा फुटाइएको र घाँटी, हातमा निलोडाम देखिएको घटनास्थल पुगेका प्रहरीहरुले बताएका छन् । मकवानपुर प्रहरीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ । हेर्नुहोस

Related Articles

Back to top button
Close