News

अस्ट्रेलियामा अध्यनरत नेपाली बिद्यार्थी सरु थाइरोइड क्यान्सर बाट पिडित, सानो सहयोग पाए जीवनमा बाचेर केही गर्ने आशा

अस्ट्रेलियामा अध्यनरत अन्तराष्ट्रिय नेपाली बिद्यार्थी सरु मगर, थाइरोइड क्यान्सर बाट पिडीत हुनु भएको छ। जीवनमा केहि गर्ने सोच र योजना अनुसार अस्ट्रेलिया आउनु भएका १९ वर्षीय मगरलाई तत्काल रेडियोथेरापी उपचारको आवश्यकता परेकोले सहयोगको लागी अनुरोध गर्नु भएको छ। बुबाआमा, आफ्नो इस्ट मित्र बाट टाढा रहनु भएका सरुले सानो सहयोग पाए जीवनमा बाचेर केहि गर्ने आशा रहेको जानकारी प्राप्त भएको छ।

सहयोग गर्न इच्छुक व्यक्तिहरुले तल दिईएको गोफन्डमि लिन्कमा क्लिक गरी सहयोग गर्न सक्नु हुनेछ। आर्थिक सहयोग साथै नैतिक सहायताको लागी व्यक्तिगत तथा सस्थाको तर्फ बाट पनी सहकार्य भैरहेको मगर समाज अस्ट्रेलियाका सचिव सुदर्शन थापा मगरले ओएस नेपाल सगको कुराकानीमा जानकारी गराउनु भएको थियो ।

Related Articles

Back to top button
Close