News
नेपालमा आज एकै दिन २ सय ५३ जनाले कोरोनालाई जितेर घर फर्किए
काठमाडौँ । नेपालमा आज २ सय ५३ जना कोरोनाका बिरामी निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ७ हजार ७ सय ५२ जना कोरोनाका बिरामी निको भएर घर फर्किएको जानकारी दिए ।
त्यस्तै नेपालमा आज थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको जानकारी दिए ।
यो सहित आज देशभर कुल १६ हजार ४ सय २३ संक्रमित पुगेका छन् ।