News

अर्का अभिनेताले पनि रोजे सुशान्तको बाटो…हार्दिक श्रद्धाञ्जलि !

कन्नडा सिनेक्षेत्रका अभिनेताले आत्मह-त्या गरेका छन् । सुशान्तको नि’धनको महिना दिन नपुग्दै अर्का अभिनेताले आफ्नो प्राण त्या’ग गरेका हुन् । कन्नडा अभिनेता सुशिल गोड्वाले मङगलवार साँझ आफ्नै घरमा प्राण त्या’गेका हुन् ।

उनको निधनले कन्नडा टेलिभिजन र सिनेमा जगत नै शोकाकुल बनेका छन् । उनले किन यो बाटो राेजे भनेर खुलेको छैन । ३० वर्षका उनी एउटा राम्रो कलाकारको साथसाथै फिटनेस ट्रेनर समेत हुन् ।

उनले आफ्नो बारेमा फिल्म बनाउने सोच बनाएको बताइएको छ । उनको निधनमा दुखी हुदै साथी दुनिँया विजय लेख्छन् , “जब मैले उनलाई पहिलो पल्ट देखे अभिनेतामा चाहिने सबै गुण उनमा भेटे ।

फिल्म रिलिज नभइ उनले आफुले आफैलाई अन्त्य गरे । उनको नि’धनले पुरै कन्नडा उद्योग दुखी भएको छ । यो भन्दा पहिले पनि कन्नडा चलचित्रले अभिनेता चिरञ्जीवी सार्जा र टेलिभिजन कलाकारको पनि नि’धन भइसकेको छ ।

यसअघि पनि लकडाउनले आर्थिक मन्दी झेल्नु परेपछि धेरै कलाकारहरुले मृत्युको बाटो रोजिसकेकाे छन् । बलिउड अभिनेता सुशान्तको निधनले बलिउड नै पुरै हल्लिएको छ ।

उनका फ्यानहरुले उनको आत्माको शान्तिको लागि उनलाई आफ्नै जीवन त्याग गर्न बाध्य पार्नेहरुको सूचि नै तयार पारिरहेकाे छन् ।

Related Articles

Back to top button
Close