News

बलिउड निर्देशक हरिश शाहको निधन

काठमाडौ, असार २४- बलिउड चर्चित निर्माता तथा निर्देशक हरिश शाहको निधन भएको छ । उनको ७६ बर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । उनको निधनको खबरलले बलिउड शोकमा डुबेको छ । थुपै्र चलचित्रमा निर्देश गरेका हरिश लामो समय देखि घाँटीको क्यान्सबाट पीडित रहदै आएका थिए ।

भारतिय मिडियाले जनाए अनुसार उनको आझै अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टिमा परिवारका सदस्य मात्र सहभागी भएका थिए । हालसम्म दर्जनौ चलचितत्रमा निर्देशन गरेका उनि पछिल्लो समय ‘चलचित्र जाल द ट्रैप’मा देखा परेका छन् ।

Related Articles

Back to top button
Close